बजेटमा महासंघको सुझाव बुझ्दै अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट आउँछ’

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
bizmandu.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ। महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आर्किषित गर्नेगरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी वर्षको आउने बताए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू