विपन्न नागरिकको निःशुल्क औषधोपचारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न सुझाव
▸ यस स्टोरीको अंश: महालेखाको सुझाव: विपन्न नागरिकको निःशुल्क उपचार स्वास्थ्य बीमामा आबद्ध गरियोस्विपन्न नागरिकको निःशुल्क औषधोपचार सेवालाई स्वास्थ्य बीमामा आबद्ध गरेर राज्य कोषको भार कम गर्न महालेखापरीक्षकको कार्यालयले सरकारलाई सुझाव दिएको छ। स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण गरेको महालेखाले ६३ औँ वार्षिक प्रतिवेदनमा विपन्न नागरिकलाई विभिन्न ८ प्रकारका रोगको औषधोपचारका लागि सरकारले अनुदान उपलब्ध गराउने व्यवस्थालाई स्वास्थ्य बीमा कार्यक्रममै आबद्ध गर्न सुझाव दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›