कर्णाली प्रदेशमा विकास बजेट कार्यान्वयनमा सकस

यस स्टोरीको अंश: कर्णाली प्रदेशमा विकास बजेट खर्च सन्तोषजनक छैन, पूर्वमन्त्री सिंहले औंल्याए योजना छनोटमा कमजोरी
baahrakhari.com · 4 दिन अघि

कर्णाली प्रदेश सरकार स्थापनायताका नौ आर्थिक वर्षको विकास बजेट खर्च सन्तोषजनक देखिएको छैन । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले प्रदेशको विकास बजेट खर्च अपेक्षाकृत हुन नसकेको देखाउँछ । मुख्यमन्त्री यामलाल कँडेलले चालु आवको सुरुमै मन्त्री र प्रमुख सचिवसँग पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरेका थिए, तर बजेट खर्च भने सन्तोषजनक देखिएको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू