मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: वैशाख महिनामा मापसेका कारण १२४ सवारी दुर्घटना, १२ को मृत्यु र १७४ घाइते
गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र ३७ दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›