तीव्र गतिले ५० प्रतिशत बढी दुर्घटना
▸ यस स्टोरीको अंश: नेपाल प्रहरी तथ्यांक: वैशाखमा ५०% बढी सवारी दुर्घटना तीव्र गतिकै कारण
वैशाखमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएको थियो। सो अवधिमा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित