नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर

यस स्टोरीको अंश: कालीकोटको एकीकृत बस्ती सुनसान, लगानी बालुवामा पानी जस्तै
rajdhanidaily.com · 3 दिन अघि

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उनले १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू