मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

यस स्टोरीको अंश: नेपाल उद्योग व्यापार महासंघले एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग गर्‍यो
arthadabali.com · 1 हप्ता अघि

काठमाडौँ / नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन्। निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार अन्य पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा डिल्ली बहादुर तामाङ, सात उपाध्यक्षतर्फ उदय बहादुर केसी, दिल बहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपक बाबू बोगटी, बद्री कुँवर, सुरेश बानियाँ निर्वाचित भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू