सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: नीतिगत बहस
सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ मा पर्यटन, कृषि र जडीबुटी क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›