क्षमा माग्दै परराष्ट्रले भन्यो-अमृत झाको रिहाइका लागि कूटनीतिक पहल जारी छ

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
nepalwatch.com · 1 हप्ता अघि

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको भनी यसअघि जारी गरिएको सूचना गलत रहेको भन्दै क्षमा मागेको छ । मन्त्रालयले झा अहिले पनि इरानमा थुनामै रहेको जानकारी दिँदै गलत सूचनाबाट पर्न गएको अन्योलप्रति माफी मागेको हो । साथै झाको रिहाइका लागि कूटनीतिक प्रयास भइरहेको पनि मन्त्रालयले जानकारी गराएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू