पोखरा बसपार्कको जग्गा खाली गर्न तीन दिनको समय

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
www.imagekhabar.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउन तीन दिनको समय दिएको छ। महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू