ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्रीले गरे छलफल
▸ यस स्टोरीको अंश: चीन र पाकिस्तानको संयुक्त वक्तव्यमा जम्मु–कश्मीरको उल्लेख, भारतद्वारा अनुपयुक्त भनियो
प्रधानमन्त्री बालेनले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् । मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामूहिक भेटमा प्रधानमन्त्री बालेनले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका छन् भने द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध आयामहरुमा छलफल गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित