परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
kharibot.com · 2 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालसँग काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा संयुक्त शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू