कांग्रेसबाट वडाध्यक्ष बनेका केसी र विष्टको पद गयाे
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका दुई वडाध्यक्ष दल त्याग गरी रास्वपा प्रवेश गरेपछि पदमुक्त
नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्ष रवीन्द्र केसी र पद्मबहादुर विष्टको पद रिक्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार उनीहरूको पद स्वतस् रिक्त भएको हो। निर्वाचन आयोगले सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›