सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

यस स्टोरीको अंश: सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
nepalnews.com · 2 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो। भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल-जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू