माल्दिभ्सलाई पनि सोझो सेटमा हराउँदै नेपाल पुग्यो सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
नेपाली महिला भलिबल टोली काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न समूह चरणको तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले तीनैवटा सेटमा फराकिलो जित निकाल्न सफल भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित