बजेट वक्तत्वमा एकिकृत ‘हरित कर’
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
सरकारले भन्सार विन्दुमा संकलन हुने पुर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत ‘हरित कर’मा रुपान्तरण गरेको घोषण गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›