शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.reportersnepal.com · 10 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने बताएका छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने समेत घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू