विद्युतीय सवारीमा पिक पावरका आधारमा कर लाग्दै आएकामा अब मूल्यका आधारमा लाग्ने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
clickmandu.com · 1 दिन अघि

विद्युतीय सवारी साधन ईभीमा अब मूल्यका आधारमा भन्सार महसुल लाग्ने भएको छ । पिक मोटर पावरको आधारमा भन्सार लगायत कर लाग्दै आएकामा अबदेखि मूल्यका आधारमा लाग्ने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू