ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
prasashan.com · 1 हप्ता अघि

ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू