ठगीको अभियोगमा छ जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीको अभियोगमा ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगीएको दाबी
nepalsamaya.com · 3 घण्टा अघि

वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । उदयपुरका रामबहादुर आलेमगर, लहानका आशिष कार्की, टोखाका लोकबहादुर श्रेष्ठ र तुलसा पुनमगर, तानसेनका कृष्णप्रसाद पोखरेल र चन्द्रागिरिका प्रवीण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले विभिन्न देश पठाउने प्रलोभन देखाएर ठगी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू