दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । यस अवधिमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ पुगेका छन् । चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित