धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम: मुक्तिनाथ-मुस्ताङमा पर्यटकको ओइरो

यस स्टोरीको अंश: मन्त्री पौडेलले सगरमाथालाई नेपालको पहिचान र गौरवको प्रतीक भने
www.dcnepal.com · 22 घण्टा अघि

धार्मिक आस्थाको केन्द्र र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुक्तिनाथ तथा मुस्ताङ क्षेत्रमा पर्यटकहरूको आकर्षण दिनप्रतिदिन बढ्दो छ। विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म भारतीय तथा आन्तरिक पर्यटकहरूको उल्लेख्य भिड लाग्ने गर्दछ। पर्यटकहरूको यो बाक्लो उपस्थितिले मुस्ताङका स्थानीय होटल व्यवसाय, यातायात क्षेत्र तथा समग्र व्यापार व्यवसायलाई ठूलो आर्थिक टेवा पुर्‍याउँदै आएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू