राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट चारवटामा झार्नुपर्छ
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकार परिवर्तनको सहमति कांग्रेसको आन्तरिक विवादले अलपत्रपूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट अब चारवटामा झार्न सुझाव दिएका छन् । शिलापत्र डिजिक्लेभमा बोल्दै पाण्डेले सरकारले गर्नसक्ने सीमित योजनामा झारेर उत्पादनशील गर्न सुझाएका छन् । उनले धेरै पैसा सबै परियोजनामा हालेर कुनै पनि पुरा नहुने र हजारौँ अनुत्पादक योजना रहेको भन्दै यसलाई सिफ्ट गर्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित