सार्वजनिक सवारीमा जेठ १५ देखि ‘लगेज ट्याग’ अनिवार्य

यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
www.canadanepal.com · 3 दिन अघि

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा आउने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले जेठ १५ गतेदेखि यसलाई देशव्यापी रूपमा कार्यान्वयनमा लगिने जानकारी दिए। ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले पनि जेठ १५ देखि यो नियम पूर्ण रूपमा कार्यान्वयनमा आउने जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू