विपक्षीको नाराबाजीबीच दुई विधेयक बहुमतले स्वीकृत

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
www.drishtinews.com · 6 दिन अघि

विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुख डिपी अर्यालले बहुमतको आधारमा उक्त विधेयक स्वीकृत भएको घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू