विपक्षी दलहरूको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित
▸ यस स्टोरीको अंश: विपक्षी दलहरूको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा। वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›