घोराही उपमहानगरपालिकाद्वारा कृषि सेवा पहुँच सहज बनाउने पहल
▸ यस स्टोरीको अंश: घोराई उपमहानगरपालिकाद्वारा कृषक परिचयपत्र वितरण अभियान सुरुदाङको घोराही उपमहानगरपालिकाले कृषकहरूलाई राज्यबाट प्राप्त हुने सेवा सुविधा तथा अनुदान कार्यक्रम प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यसहित कृषक परिचयपत्र वितरण अभियान सुरु गरेको छ । कृषकको वास्तविक तथ्यांक संकलन गरी कृषि क्षेत्रलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले सबै वडामा सहजकर्ता परिचालन गरेर विवरण संकलन कार्य अघि बढाएको जनाएको छ । कृषक परिचयपत्रका आधारमा बीउ, मल, कृषि उपकरण, सहुलियत ऋण तथा तालिम कार्यक्रम प्रदान गर्न सहज हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›