देशभर सवारी दर्ता ६२ लाख ४९ हजार पुग्यो, हालसम्म ४१ लाख १४ हजार स्मार्ट लाइसेन्स वितरण

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
biznessnews.com · 1 दिन अघि

देशभर सवारी दर्ताको संख्या ६२ लाख ४९ हजार ७ ३२ वटा पुगेको छ। यो संख्यामा मोटरसाइकलदेखि हलुका चारपांग्रे हुँदै ठूला ट्रकबससहित मेसिनरी उपरकणसम्म छन्। आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माईक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्। त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू