वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ ल्याउँदै स्पेसएक्स

यस स्टोरीको अंश: स्पेसएक्सले वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ ल्याउने तयारीमा
nayapage.com · 1 हप्ता अघि

इलन मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सले अमेरिकी सेयर बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने घोषणा गरेको छ। यो कदमसँगै अब सर्वसाधारण लगानीकर्ताहरूले पनि सेयर बजारमार्फत स्पेसएक्सको स्वामित्व खरिद–बिक्री गर्न पाउने भएका छन्। यो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आगामी महिनादेखि खुला हुन सक्नेछ र यसले मस्कलाई विश्वकै पहिलो 'ट्रिलियनर' बन्ने सम्भावना बलियो बनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू