निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

यस स्टोरीको अंश: शुक्लाफाँटा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित
gorkhapatraonline.com · 1 हप्ता अघि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो। शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू