मदानेका सातवटै वडामा निःशुल्क स्वास्थ्य शिविर
▸ यस स्टोरीको अंश: प्रयोगशाला परीक्षणको गुणस्तरमा प्रश्न: रिपोर्ट फरक आउनुको कारण के?
पश्चिम गुल्मीको मदाने गाउँपालिकाले सातवटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । जेठ ११ देखि १७ गतेसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिनेछ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको जाँच, स्त्रीका यौनाङ्गसम्बन्धी रोगहरूको परीक्षण र उपचारका साथै क्षयरोगको खकार सङ्कलनको व्यवस्था मिलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित