४ दिन सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा
यही जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएको हो । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा नै रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित