देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
▸ यस स्टोरीको अंश: बकर इद पर्व देशभर हर्षोल्लासका साथ मनाइयो, चार दिनको सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ। इदुल फित्र (रमजान) को ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ। यो पर्व आजदेखि सुरु भई आगामी शनिबारसम्म तीन दिनसम्म मनाइने धार्मिक परम्परा छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›