कमजोर शरीरले रोक्न नसकेको न्यूटन आचार्यको सिर्जनात्मक यात्रा [भिडियो]

यस स्टोरीको अंश: न्यूटन आचार्य: साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवामा बहुआयामिक यात्रा
hamrakura.com · 2 हप्ता अघि

नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक-फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्यूटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् । बाल्यकाल र साहित्यप्रतिको प्रारम्भिक आकर्षण हजुरबुबाको साहित्यप्रेमले विकसित भएको हो । १९ वर्षको उमेरमा उपन्यास ‘पर्वतनन्दिनी’ लेख्न सुरु गरेका आचार्यले स्वास्थ्य समस्याका बाबजुद उपन्यास पूरा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू