सरकारले ८ खर्ब रुपैयाँ खन्याएको सार्वजनिक संस्थानको प्रतिफल निराशाजनक
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा
सरकारले ८ खर्ब रुपैयाँ लगानी गरेको सार्वजनिक संस्थानको प्रतिफल कमजोर देखिएको छ । ४३ वटा सार्वजनिक संस्थानमध्ये २७ वटाले नाफा कमाए पनि लगानीको अनुपातमा प्रतिफल न्यून छ । संस्थानहरूको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब ९१ करोड पुगे पनि ७ वटाको नेटवर्थ ऋणात्मक छ र सम्भावित दायित्व २२ खर्ब ६४ अर्ब नाघेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›