भारतमा कक्रोच जनता पार्टीको गतिविधिबारे सर्वोच्चमा याचिका, सीजेपी संस्थापकलाई प्रहरी सुरक्षा
▸ यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
भारतमा भर्खरै चर्चामा आएको व्यङ्ग्यात्मक डिजिटल समूह 'ककरोच जनता पार्टी' (सीजेपी) र फर्जी प्रमाणपत्रका आधारमा कानुन व्यवसाय गरिरहेका नक्कली वकिलहरूका गतिविधिमाथि छानबिनको माग गर्दै सर्वोच्च अदालतमा एउटा निवेदन दर्ता भएको छ । अदालतमा हुने बहस र न्यायमूर्तिको मौखिक टिप्पणीलाई व्यापारिक फाइदा तथा प्रचारबाजीका लागि दुरुपयोग गर्नेहरू विरुद्ध कानुनी कदम चाल्न उक्त याचिकामा आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित