टिसिएलको ‘ब्रिजइन’ एसी सार्वजनिक, एआई इनर्जी सेभिङसहित स्मार्ट कुलिङ सुविधा
▸ यस स्टोरीको अंश: पत्रकार महासंघ सोलुखुम्बुले एआई पत्रकारिता तालिम सञ्चालन गर्नेसिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा टिसिएलको नयाँ तथा अत्याधुनिक ‘टीसीएल ब्रिजइन’ सिरिज एयर कन्डिसनर सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, ऊर्जा दक्षता तथा प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको उक्त सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्नेछ । ब्रिजइन सिरिजको प्रमुख विशेषता ‘जेन्टल ब्रिज’ प्रविधि रहेको कम्पनीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित