नेपाल–चीनबीचको परियोजनासम्बन्धी संयन्त्रको बैठक बस्दै, के–के छन् एजेन्डा ?

यस स्टोरीको अंश: नेपाल–चीन परियोजना संयन्त्रको बैठक जेठ १९ मा बस्ने
baahrakhari.com · 4 दिन अघि

नेपाल–चीनबीचको परियोजनासम्बन्धी संयन्त्रको बैठक यही जेठ १९ गते बस्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैठकबारे जानकारी दिएको हो । “नेपाली पक्षवाट परराष्ट्र सचिव तथा चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतको सहअध्यक्षतामा रहेको संयन्त्रको तेस्रो बैठक यही २ जुन (जेठ १९ गते) २०२६ मा आयोजना हुने तय भएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू