माडी मौलिक सांस्कृतिक उत्सवअघि बसन्तपुर बजारमा विशेष सरसफाई अभियान

यस स्टोरीको अंश: नेपाल डेरी एसोसिएसन कोशी प्रदेशद्वारा दुवै हातखुट्टा गुमाएका उमेश खातीलाई आर्थिक सहयोग
swadeshpost.com · 1 दिन अघि

गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘माडी मौलिक सांस्कृतिक उत्सव’को तयारीस्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ। बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा बिहीबार बिहान बजार क्षेत्रका सडक, नाली तथा सार्वजनिक स्थानहरुको सामुहिक सरसफाई भएको हो। उत्सवमा आउने पाहुनालाई स्वच्छ, सुन्दर र व्यवस्थित वातावरणमा स्वागत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू