गणतन्त्र दिवसका लागि काठमाडौं महानगरको तयारी तीव्र, मञ्च सजावटदेखि सुरक्षा व्यवस्थासम्म जिम्मेवारी बाँडफाँड

यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
newspolar.com · 20 घण्टा अघि

काठमाडौँ महानगरपालिकाले गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी सुरु गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभागहरूलाई झाँकी प्रदर्शन, सरसफाइ, शौचालय व्यवस्थापन, कुर्सी, फूल, पानी, स्वास्थ्य उपचार, दमकल तैनाथ लगायतका कामको जिम्मेवारी बाँडफाँड गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू