लुम्बिनीमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन र प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित