गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
newspolar.com · 1 हप्ता अघि

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गर्नुभएको छ । उहाँले गलतलाई गलत भन्न र रोक्न सरकार पछि नहटने बताउनुभयो । विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठीक भएको भए त राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग हुने नै थिएन भन्दै उहाँले सुशासनको लाभांशको अवधारणा अघि सारेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू