संसद्का दुवै सदनको बैठक बस्दै: आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू टेबल गरिने
▸ यस स्टोरीको अंश: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस हुने
संघीय संसद्का दुवै सदनको बैठक आज मंगलबार छुट्टाछुट्टै समयमा बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र चलचित्र विधेयक, २०८२ टेबुल गरिनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›