५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ६ सय र चाँदी १ सय ७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›