सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
www.capitalnepal.com · 1 हप्ता अघि

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको पछिल्लो विवरणअनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू