खाँदबारीमा निर्णायक विकास कोर्ष तथा पुनर्ताजगी तालिम
▸ यस स्टोरीको अंश: कोशी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ मा हुने
संखुवासभाको खाँदबारीमा कोशी प्रदेश स्तरीय निर्णायक विकास कोर्ष तथा पुनर्ताजगी तालिम सुरु भएको छ । कोशी प्रदेश ब्याडमिण्टन संघ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिम जेठ १९ गतेसम्म सकिनेछ । तालिममा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव तथा अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षक दिपक थापा र राष्ट्रिय रेफ्री केदार धिमालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›