‘भवन सूचना मोडलिङ’सम्बन्धी तालिम हिमालय कलेज अफ इन्जिनियरिङमा आजदेखि सुरु
▸ यस स्टोरीको अंश: हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि विज्ञहरूको छलफल कार्यक्रम सम्पन्न
‘भवन सूचना मोडलिङ’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ। स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ‘भवन सूचना मोडलिङ’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आजदेखि ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सुरु भएको छ । स्ट्रक्चरल इन्जिनियरहरूलाई लक्षित गरी आज विहिवारबाट आयोजना गरिएको यो तालिम जेठ १० गते सम्म चल्नेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›