प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध

यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध गरेको छ। मंगलबार प्रतिनिधि सभा सुरु हुनासाथ हर्क साम्पाङसहितका सांसदले प्ले कार्ड देखाएर विरोध गरेका हुन् । सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू