संसद् बैठकमै श्रम संस्कृतिको प्रदर्शन, यी हुन् नारा !
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नुपर्ने मागसहित प्रतिनिधिसभा बैठकमा विरोध प्रदर्शन गरेको छ। सांसदहरूले ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नुपर्छ’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’ जस्ता नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित