इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विकल्पबारे अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
▸ यस स्टोरीको अंश: इरानसँग सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, अमेरिकी नाकाबन्दी कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विभिन्न विकल्पहरूका बारेमा जानकारी दिनुभएको छ । इरानले उक्त युरेनियम अमेरिकालाई हस्तान्तरण गरेपछि, सोही स्थानमा वा अन्य कुनै ‘स्वीकार्य स्थान’मा त्यसलाई नष्ट गरिने उहाँले बताउनुभयो । यद्यपि, ट्रम्पले कति परिमाणको युरेनियम नष्ट गरिने हो भन्नेबारे कुनै स्पष्ट जानकारी दिनुभएको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›